Monday, 07 September 2026
USD/NPR 151.3EUR/NPR 175.7
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 58 Monday, 07 September 2026
विचार

यी मुख्य राजमार्ग आज पनि अवरुद्ध

यी मुख्य राजमार्ग आज पनि अवरुद्ध
स्रोत: nepalkhabar.com

बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्ग अरुद्ध भएका छन्। रसुवाको भोटेकोसी नदीमा आएको बाढीको कारण यही भदौ १० गतेदेखि नै पृथ्वी राजमार्गसहित रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्ग बन्द छन्। त्यसैगरी आज मुगुमा मुगु-गमगढी सडक, रोल्पामा सहिद राजमार्ग, कालीकोटमा कर्णाली राजमार्ग, सुर्खेतमा कर्णाली राजमार्ग र सल्यानमा राप्ती राजमार्ग आज पूर्णरुपमा अवरुद्ध छ। 

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।